News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो सिजनको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच सुरु भएको छ ।
- लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ भने सुदूरपश्चिम रोयल्स ब्याटिङमा उत्रिएको छ ।
- प्रधानमन्त्री बालेन शाहले एनपीएलको उद्घाटन गरेका हुन् ।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेल सुरु भएको छ ।
सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल सुरु भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गरिरहेको छ भने सुदूरपश्चिम ब्याटिङमा उत्रिएको छ ।
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4