+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
43/4 (6.3)
Shares

एनपीएल : सुदूरपश्चिमले गुमायो पहिलो विकेट

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।
  • लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन्।

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।

लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा खेल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?