+

एनपीएलमा सुरु भयो डीआरएस

२०८३ कात्तिक  ९ गते १७:१८ २०८३ कात्तिक ९ गते १७:१८

नेपाल प्रिमियर लिग (एनपीएल)मा डीआरएसको प्रयोग सुरु भएको छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच डीआरएस प्रयोग गरिएको छ।
  • दोस्रो ओभरको अन्तिम बलमा शेर मल्लको बलमा साइफ जाइबविरुद्ध एलबीडब्लू अपिलपछि लुम्बिनीका कप्तान रोहित पौडेलले रिभ्यू लिए।
  • इम्प्याक्ट बाहिर रहेकाले लुम्बिनीले उक्त रिभ्यू गुमायो।

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा डीआरएसको प्रयोग सुरु भएको छ। एनपीएल तेस्रो सिजनको उद्‌घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा डीआरएस प्रयोग गरिएको हो।

खेलको दोस्रो ओभरको अन्तिम बलमा शेर मल्लको बलिड्डमा साइफ जाइबविरुद्ध एलबीडब्लू अपिल गरिएको थियो। मल्लको आग्रहमा लुम्बिनीका कप्तान रोहित पौडेलले रिभ्यू लिएका हुन्।तर बलको इम्प्याक्ट बाहिर रह्यो।

लुम्बिनीले यस खेलमा रिभ्यू पनि गुमायो।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय