Comments Add Comment

यी हुन् साउथकी मलाइका


तेलुगु आइटम डान्सर एवं नायिका हिना पाचालको जिउडाल हेर्दा बलिउड आइटम गर्ल मलाइका अरोराको झल्को आउँछ । उनलाई धेरैले दक्षिणको मलाइका भनेर बोलाउछन् ।

हालै टपलेस फोटोसुट गराएपछि उनको चर्चा एकाएक बढ्यो । ‘म आफुलाई निकै भाग्यमानी ठान्छु । किनकी मलाई कतिपयले मलाइकासँग तुलना गर्ने गरेका छन् । त्यसो त सन् २०१५ मा फोब्सले निकालेको भारतको टप १०० सेलीब्रेटीको सूचीमा हिना पनि परेकी थिइन् ।

‘मोहल्ले में हुक्का, बेवडा-बेवडा, बेबो-बेबो, राजु ओ राजु’लगायतका चलचित्रमा उनले आइटम डान्स गरेकी छिन् । हिनाले तेलुगु चलचित्रको अतिरिक्त तमिल र बलिउड चलचित्रमा पनि काम गरेकी छिन् । ‘खुराफाती, लाइफमा टि्वस्ट है, जस्ट गम्मट’ लगायतका चलचिमा उनले अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment