३ पुस, काठमाडौं । एनलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस ३ (आज) बसेको सञ्चालक समितिले यस्तो प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव बीमा समितिबाट पारित हुन र साधारण सभाबाट स्वीकृत हुँन बाँकी रहेको छ ।
त्यस्तै, ह्यात होटल (तारा गाँउ रिजेन्सी) ले पनि कर सहित ७.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्ताव साधारण सभाबाट स्वीकृत हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4