१२ पुस, काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको योजना व्यबस्थापनमा सञ्चालनमा आउन लागेको सानिमा इक्विटी फण्डको इकाई बाँडफाँट भएको छ ।
कुल १ अर्ब २० करोड रुपैयाँ (१२ करोड) इकाई जारी गरेको कम्पनीमा बढि माग परेपछि नियमानुसार कोषको आकार २५ प्रतिशतले वृद्धि गरिएको छ ।
अब कोषको आकार १ अर्ब ३० करोड रुपैयाँको हुनेछ । २१ हजार १ सय ३५ जनाले मागे बमोजिम नै सेयर बाँडफाँट भएको छ ।
यो कोषको सानिमा बैंकले प्रवद्र्धन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4