Comments Add Comment

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेसको बैठक निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो । भोलि विहान ८ बजे बालुवाटारमा बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले बताए ।

बैठकमा प्रदेशका समानुपातिक सदस्य चयनका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment