१३ पुस, काठमाडौं । सिभिल बैंकले व्यक्तिगत मुद्दती निक्षेप खातामै १२.२२ प्रतिशत व्याज दर तोकेको छ ।
बैंकले सिमित अवधिको लागि मात्र भन्दै २ सय २२ दिने मुद्दती योजना सार्वजनिक गरेको हो । हालसम्म बैंकहरुमा पुँजी अभावको समस्या देखिन थालेसँगै व्याजदरमा तीव्र वृद्धि भइरहेको छ । हाल व्यक्तिगत मुद्दती निक्षेपमा दिइएको यो व्याज दर अन्य सबैकोभन्दा उच्च हो ।
यस्तो मुद्दती निक्षेप खाता खोल्न न्युनत्तम ३ लाख रुपैयाँ मौज्दात हुनुपर्नेछ । निक्षेपको ८० प्रतिशत रकम सम्म कर्जा समेत लिन सकिने सुविधा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4