+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘झमक बहादुर’को ‘आमैले भन्थे धाराको पानी’मा अनुपको यस्तो अवतार

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १४:३०

चलचित्र ‘झमक बहादुर’मा समावेश ‘आमैले भन्थे धाराको पानी’ काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । कुसुम गजमेरको शब्द र रन्जित गजमेरको संगीत रहेको गीतलाई ओम सुनवारले रिमिक्स गरेका हुन् । रिमिक्स गीतमा ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरेजको स्वर छ ।

महलमा बस्ने र झुपडीमा बस्नेहरुको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको चलचित्रको यो गीतमा नायक अनुप विक्रम शाहीलाई फिचरिङ गरिएको छ । यो चलचित्र जेठ ११ गतेबाट देशभर रिलिज हुनेछ । भोमन कटुवालले चलचित्रको निर्देशन गरेका हुन् ।

यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकार मुख्य भूमिकामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?