Comments Add Comment

करिनाले गरिन् बोल्ड फोटोसुट

मुम्बई । बलिउड नायिका करिना कपुरले एक म्यागेजिनका लागि बोल्ड फोटो सुट गराएकी छिन् । यसै महिना प्रकाशित हुने म्यागेजिनका लागि उनले फोटोसुट गराएकी हुन् ।

करिनाले भौ म्यागेजिनको कभर फोटो इन्स्टाग्राममा समेत सेयर गरेकी छिन् । करिना अहिले श्रीमान सैफ अलि खान र छोरा तैमुरको साथ छुट्टी मनाउन स्वीट्जरल्याण्ड पुगेकी छिन् ।

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘वीर दी वेडिङ’ यही वर्ष रिलिज हुँदैछ । शशांक घोषले फिल्म निर्देशन गरेका छन् भने करिनाको साथमा सोनम कपुर, स्वरा भास्कर, सुमित ब्यासले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment