Comments Add Comment

पुरानाे धातुकाे बुद्धकाे मुर्तीसहित ३ जना पक्राउ

२० पुस, काठमाडाैं । पुरानाे धातुकाे बुद्धकाे मुर्तीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं-१२ ह्युमन का ४६ वर्षीय प्रेमबहादुर शाही, काभ्रेको पाँचखालका २३ वर्षीय विकाश मिजार र साेही ठाउँका २३ वर्षीय अमिर अछामी छन् ।

प्रहरीका अनुसार उनीहरूलार्इ बुद्धकाे मूर्ति अवैध रूपमा ५ लाख रूपैयाँमा बिक्री गर्न लागेकाे वेला पक्राउ गरिएकाे हाे ।

उनीहरूकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment