२२ पुस, काठमाडौं । चार घोटालामा दोषी ठहर भएका बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ ।
लालू हाल राँचीको बिरसा मुन्डा जेलमा छन् ।
उनलाई भिडियो कन्फ्रेन्सबाट सजाय सुनाइएको छ । उनलाई पाँच लाख जरिवाना पनि सुनाइएको छ ।
अदालतले पूर्वमुख्यमन्त्री लालूलाई २३ डिसेम्बर २०१७ मा दोषी ठहर गरेको थियो ।
लगतै अदालत परिसरबाटै पक्राउ परे ।
लालूका साथै पूर्वसांसद जगदीश शर्मा, पूर्वमन्त्री आरके राणासहित १५ जना दोषी ठहर भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4