+
+
Shares

प्रदेश राजधानी धनकुटा हुनुपर्ने भन्दै अाज पनि प्रधानमन्त्री निवासमा धर्ना

रासस रासस
२०७४ पुष २४ गते १४:५२

२४ पुस, काठमाडाैं । प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै सरोकारवालाहरूले धर्ना दिइका छन् ।

भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास नजिकै सोमबार बिहान ९ देखि ११ बजेसम्म दुई घण्टा धर्ना दिएका हुन् ।

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएको धर्नामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?