+
+
Shares

सुन जस्तो देखिने ३ वटा बालासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २५ गते १२:३३

२५ पुस, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट एक जना व्यक्तिलाई सुन जस्तो देखिने ३ वटा बालासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी घर भइ काठमाडौँ सामाखुशी बस्दै आएका २३ बर्षीय दुर्गा घिमिरे छन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?