२५ पुस, काठमाडौं । मेगा बैंकले ९.४५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंकले हकप्रद सेयरमा लगानी गर्नेले समेत पाउने गरि बोनस सेयर घोषणा गरेको हो । हकप्रदपछि ७ अर्ब ३७ करोड पुँजी पुग्ने बैंकको बोनस पछि ८ अर्ब ७ करोड पुँजी पुग्ने छ ।
बैंकको पुस २५ गते बसेको सञ्चालक समितिले गरेको यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4