+
+
Shares

सर्वोच्चमा बहस चल्दै, माइतीघरमा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते १३:१२

२६ पुस, काठमाडौं । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । र, डा. केसी आफैंले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् ।

सर्वोच्चमा बहस भइरहँदा नजिकै माइतीघर मण्डलामा भने डा. केसीलाई रिहा गर्न माग गर्दै नाराबाजी भइरहेको छ । नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?