+
+
Shares

जुनाको ‘तारा बाजी लै लै’

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २८ गते १४:१३


गायिका जुना प्रसाँइको आवाजमा नयाँ गीत ‘तारा बाजी लै लै’ बजारमा आएको छ । बालापनाको याद गर्दै जुनाले यो गीत तयार पारेकी छिन् । यो गीतमा दीपक शर्माले शब्द तथा संगीत भरेका छन् ।

यूवराज वाइवाले यो भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा दर्शकले केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाइ, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय देख्न पाउनेछन् ।

निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको सम्पादन छ । जुनालाई दर्शकले ‘नदेखेको भए हुन्थ्यो तिमीलाई’ बोलको गीतपछि बढी नोटिस गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?