३० पुस, काठमाडौं । सुर्या लाईफ् ईन्स्योरेन्स कम्पनी लिमिटेडले सप्तरी जिल्लाका अति विपन्न र गरिब परिवारलाई न्यायो कपडा वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त जिल्लाका १ सय ७५ गरिब तथा विपन्नलाई न्यानो कम्वल, टोपी र खानेपानीको लागि २५ वटा ट्युवेल वितरण गरेको जनाएको छ ।
सुर्या लाईफ् ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले एक कार्यक्रमका बीच उक्त राहत वितरण गरेका हुन्
।
पाण्डेलेे पिछडीएको समुदायलाई सँधै सहयोग गर्ने, विमा शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्ने र विमाको पूँजी देशकै लागि उपयोगमा लगाउनेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4