Comments Add Comment

प्रदेश ३ का प्रदेशसभा सदस्यले लिए सपथ

७ माघ, हेटौंडा । प्रदेश ३ का प्रदेश सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।

सुरुमा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा सपथ ग्रहण गराएकी थिइन् ।  त्यसपछि पौडेलले प्रदेशसभा सदस्यहरुलाई  शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण समारोहमा कतिपय सांसदहरु आफ्नो मौलिक भेषभुषामा सजिएर उपस्थित भएका थिए । प्रदेश ३ को पहिलो बैठकको समय पनि निश्चित भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment