+
+
Shares

बारामा उखुखेतीमा भीषण आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १० गते १६:००
फाइल फाेटाे

१० माघ, बारा । जीतपुरसिमरा उप–महानगरपालिकाको ११ मा उखुबालीमा आगलागी भएको छ । वडा नम्बर ११ स्थित अमाडारमा करिब ३ बिघा क्षेत्रफलमा लगाइएको उखु खेतीमा आगलागी भएको हो ।

आगलागीबाट स्थानीय महत्तम यादव, मुक्ति यादव, चन्द्रदेव यादव, बच्चुलाल साहलगायतका किसानको खेतमा लगाइएको उखुबाली नस्ट भएको स्थानीय उखु किसान महत्तम यादवले बताए ।

जितपुरसिमरा उपमहानगपालिकाको बारुण यन्त्रसहित स्थानीयले आधा घण्टापछि आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट करिब २० लाख रूपैयाँको क्षति भएको किसान यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?