Comments Add Comment

करिनाको ग्ल्यामर लेडी ग्याङले जब अश्लिल हर्कत गरे !

केही दिनअघि मात्र निजी जेटमा चढेर करिना कपुरको ग्ल्यामर लेडी ग्याङ गोवा पुगेका थिए । त्यहाँ उनीहरुले अमृता अरोडाको ४० औं जन्मदिन मनाए । यो लेडी ग्याङमा करिना कपुर, करिष्मा कपुर, मलाइका अरोडा, अमृता अरोडालगायत सामेल थिए । उनीहरु सैफ अली खानलाई पनि आफ्नो ग्याङमा समेटेर गोवा पुर्‍याए ।

निजी जेटमा चढेदेखि नै उनीहरुको तमासा सुरु भएको थियो । गोवा उत्रिएपछि त्यो उत्कर्षमा पुगिहाल्यो ।

गोवामा अमृताले आफ्नो ४० औं जन्मदिनको केक काटिन् । यहाँसम्म सबै ठिकठाक थियो । तर, यो पार्टीमा जुन केक सजाइएको थियो, त्यो लाजलाग्दो थियो । अर्थात पुरुष यौनाङ्गको आकृतिको केक ।

पुरुष यौनाङ्ग जस्तै केकलाई बर्थ डे गर्ल अमृताले यसरी चाटे, मानौ उनी मुख मैथुन गरिरहेका छन् । उनलाई त्यसो गर्नका लागि सैफ अली खान लगायतले उक्साइरहेको देखिन्छ । भिडियोमा लेडी ग्याङसहित अन्य पुरुष आगन्तुक पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment