२५ माघ, काठमाडौं । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु मा नेपालले नामिबियालाई दबाबमा राखेको छ ।
नामिबियामा भएको खेलमा नेपालले २० ओभरभित्रै घरेलु टोलीको ६ विकेट लिएर दबाबमा राखेको छ । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २/२ तथा पारस खड्का र बसन्त रेग्मीले १/१ विकेट लिएका छन् ।
नामिबियाले २० ओभरको खेल सकिदा ६ विकेट गुमाएर ९९ रज जोडेको छ । नेपालका लागि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएर नामिबियामाथि दबाब सिर्जना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4