+
+
Shares

डिभिजन टूः नेपालले आज ओमानसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २६ गते ११:००

२६ माघ, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।

विन्डहोकमा नेपाली समय अनुसार दिउँसो १ बजे हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबियामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो । ओमान भने क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?