+
+
Shares

अर्काको जग्गा धितो राखेर १ करोड ४२ लाख ऋण लिने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ९ गते १७:२६

९ फागुन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बैंकिङ कसुरका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको धोविधारामा बस्ने ५५ वर्षीय अशोक हर्ष बज्राचार्य छन् ।

उनी विनायक प्रेसका सञ्चालक समेत हुन् । आफ्नो हक भोग नभएको जग्गालाई आफ्नो देखाएर माछापुच्छ«े बैंकको पुतलीसडकस्थित शाखा कार्यालयबाट उनले १ करोड ४२ लाख रुपैयाँ कर्जा लिएका थिए ।

उनलाई मंगलबार पक्राउ गरी उच्च अदालत पाटनबाट ७ दिनलाई म्याद थप गरी अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?