१५ फागुन, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले १२.६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १२ बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4