अमेरिका । न्यु इंगलैंड अर्थात् अमेरिकाका उत्तर पूर्बी पाँच राज्यहरुमा भिषण हिमपात भएको छ । गत २ हप्ता मध्ये बुधबार तेश्रो ठूलो हिमपात हो ।
रोड आइल्याण्ड, कनेटिकेट, म्यासाचुसेत्ट्स, न्यु हम्प्सायर र मेन राज्य हरुमा लाखौं घर हरुमा बिजुली निभेको छ ।
स्कुल र यातायात र जनजीवन ठप्प भएका छन् । हजारौं हवाई उडान पनि रद्द भएका छन् । यी पाँच राज्य कै सबैभन्दा ठूलो शहर बोस्टन यो हिमपातबाट सबैभन्दा बढी प्रभावित भएका छ ।
बोस्टनमा बुधबार २० इन्च हिउँ परेको छ । अझै पर्दै छ । स्कुल २ दिन बन्द भएका छन् । जनजीवन ठप्प छ ।
दिउँसो यह्ना ८० मिल प्रति घण्टासम्मको हुरीसहितको आंधी आयो । यो २ हप्तामा म्यसाचुसेटस राज्यमा मात्र नौ लाख जनता बिद्द्युतबिहीन भए. सडक मा सयौं दुर्घटना भएका छन् ।
प्रस्तुत छ बोस्टनमा कार्यरत नेपाली फोटो जर्नालिस्ट विमल नेपालले हार्वर्ड युनिभर्सिटी वरीपरी खिचेका यी पन्ध्र फोटोहरु:














प्रतिक्रिया 4