1. ताजा अपडेट
Comments Add Comment

अमेरिकाका उत्तर पूर्वी राज्यमा हिमपात (१४ तस्वीर)

अमेरिका । न्यु इंगलैंड अर्थात् अमेरिकाका उत्तर पूर्बी पाँच राज्यहरुमा भिषण हिमपात भएको छ । गत २ हप्ता मध्ये बुधबार तेश्रो ठूलो हिमपात हो ।

रोड आइल्याण्ड, कनेटिकेट, म्यासाचुसेत्ट्स, न्यु हम्प्सायर र मेन राज्य हरुमा लाखौं घर हरुमा बिजुली निभेको छ ।

स्कुल र यातायात र जनजीवन ठप्प भएका छन् । हजारौं हवाई उडान पनि रद्द भएका छन् । यी पाँच राज्य कै सबैभन्दा ठूलो शहर बोस्टन यो हिमपातबाट सबैभन्दा बढी प्रभावित भएका छ ।

बोस्टनमा बुधबार २० इन्च हिउँ परेको छ । अझै पर्दै छ । स्कुल २ दिन बन्द भएका छन् । जनजीवन ठप्प छ ।

दिउँसो यह्ना ८० मिल प्रति घण्टासम्मको हुरीसहितको आंधी आयो । यो २ हप्तामा म्यसाचुसेटस राज्यमा मात्र नौ लाख जनता बिद्द्युतबिहीन भए. सडक मा सयौं दुर्घटना भएका छन् ।

प्रस्तुत छ बोस्टनमा कार्यरत नेपाली फोटो जर्नालिस्ट विमल नेपालले हार्वर्ड युनिभर्सिटी वरीपरी खिचेका यी पन्ध्र फोटोहरु:

Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA
Snow Storm March 2018 Cambridge MA USA

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment