+
+
Shares

अनुष्का गर्भवती भएकी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३ गते १२:०७

अनुष्का शर्मा र विराट कोहलीको विबाह भएको ३ महिना भैसकेको छ । । दुबै अहिले आ-आफ्नै काममा ब्यस्त छन् । सामाजिक सञ्जालमा रोमान्टिक तस्वीर शेयर गर्ने कार्यलाई दुवैले जारी राखेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा नयाँ खबर चर्चाको विषय बनेको छ ।

उनका शुभचिन्तकले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भनेका छन् ‘अनुष्का गर्भवती भइन् ।’

केही दिनअघि विराट कोहलीले ट्वीटमा लेखेका थिए ‘हामी धेरै खुसी छौं । तपाईहरु आफैं अनुमान गर्नुस् ।’

उनको यो ट्वीट रि-ट्वीट हुँदै गयो । एक युजरले लेखे ‘हल्लो विराट म तपाईको ठूलो फ्यान हुँ । अनुष्का जी गर्भवती हुनु भएको हो ?

अर्का युजरले लेखेको ‘छोटे विराजको तयारी चल्दै छ हो ? यस्ता धेरै खालका प्रश्न आए तर, विराटले कुनै जवाफ दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?