६ चैत, काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले ८.५ प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
हकप्रद सेयरमा लगानी गरेकाले समेत बोनस सेयर पाउने भएका हुन् । कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश समेत दिने भएको छ ।
सोमबार कम्पनीको सञ्चालक समितिले गरेको यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र साधारण सभाले पारित गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4