८ चैत, काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्क बिहीबार बिहान केहीबेर अबरुद्ध रह्याे । टेलिकमको पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएकाे हाे ।
मोबाइल नेटवर्कमा अाएकाे समस्याले देशभर कै सेवाग्राहीले असुविधा झेले पनि केहीबेर पछि अवरोध हटेको छ ।
मोबाइलमा आकस्मिक रुपमा देखिएको समस्याबारे टेलिकमले औपचारिकरुपमा केही बताएको छैन । टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु आउने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4