+
+
Shares

कैलालीको गोदावरी नदीमा फसेका एक जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते २०:०६
कैलालीको गोदावरी नदी (फाइल तस्वीर)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गोदावरी नदीमा बाढीका कारण फसेका ३३ वर्षीय अपिल मल्लको प्रहरीले आज सकुशल उद्धार गरेको छ ।
  • बर्दगोरिया गाउँपालिका–१ का मल्ल नदीको बीच भागमा फसेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
  • इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले सो कुराको जानकारी दिनुभयो ।

२८ असार, कैलाली । कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ ।

गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए ।

नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै प्रहरीले मल्लको उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?