Comments Add Comment

नेपाल र मलेसियाको मैत्रीपूर्ण खेल स्थगित


९ फागुन, काठमाडौं । नेपाल र मलेसियाबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ ।

यो खेल क्वालालम्पुरमा अप्रिल १ मा हुने तय भएको थियो । तर, प्राविधिक कारणले रद्द गरिएको एन्फाले जनाएको छ ।

स्रोतका अनुसार प्रमुख क्लबहरुले खेलाडी पठाउन अस्वीकार गरेपछि खेल रद्द गरिएको हो ।

मदन भण्डारी गोल्डकप र विराट गोल्डकपका कारण क्लबहरुले खेलाडी रिलिज गर्न नमानेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment