१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई सल्लाहकार नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन् । बाराका मैनालीलाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त गरिएको हो ।
एमाले नेता मैनाली बारा-१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए चर, चुनाव हारे ।
यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4