Comments Add Comment

प्रहरीको अपरेशन स्वीपः २६३ जना पक्राउ

१३ चैत, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले अपरेशन स्वीपमा २६३ जना पक्राउ परेका छन् । केही दिनअघिबाट सुरु भएको अभियानका क्रममा टोले गुण्डा, लागू औषध प्रयोगकर्ता समेत पक्राउ परेका छन् ।

सार्वजनिक सुनुवाइका क्रममा आएका गुनासाहरुलाई ध्यानमा राखेर यो अभियान सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment