१६ चैत, काठमाडौं । विवेकशील साझा पार्टी प्रदेश ५ को संयोजकमा अनुपमान सैंजु चयन भएका छन् ।
वुटवलमा शुक्रबार पार्टी संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाको उपस्थितिमा भएको कार्यक्रमबाट सैंजुलाई संयोजक चयन गरिएको जानकारी दिइएको हो ।
संैजु नेपाल जेसीसका पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय जेसीसका पूर्व उपाध्यक्ष हुन् ।
संयोजक चयन भएसँगै सैजुले पाँच वर्षपछिको निर्वाचनमा विवेकशील साझालाई प्रदेश ५ र देशभरी नै नेतृत्वमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
०००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4