Comments Add Comment

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

१८ चैत्र, नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्व विनयी त्रिवेणी गाउँपालिका-२ निवासी लक्ष्मण सुनारका छोरा ८ वर्षीय अनिल सुनारको खोलामा डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार गएराति अबेरसम्म घर नआएपछि परिवारले खोजी गर्दा विनयी खोलामा मृत अवस्थामा भेटिएका हुन् ।

उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment