+

राबाडाले आईपीएल गुमाए

२०७४ चैत  २३ गते १०:१२ २०७४ चैत २३ गते १०:१२
राबाडाले आईपीएल गुमाए


२३ चैत, काठमाडौं । दक्षिण अफ्रिकाका बलर कागिसो राबाडाले इण्डियन प्रिमियर लिग क्रिकेट गुमाउने भएका छन् ।

उनी आईपीएल टिम दिल्ली डियरडेभिल्समा आबद्ध भएका थिए । ढाडको तल्लो भागमा लागेको चोटका कारण उनले तीन महिना खेल्न नसक्ने भएका छन्. ।

राबाडा नम्बर वान टेष्ट बलर हुन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय