Comments Add Comment

मरिष्काको पोज


म्यूजिक भिडियोमा मोडलिङ गर्दा नायिका मरिष्का पोख्रेल बोल्ड थिइन् । तर, चलचित्रको पर्दामा आइसकेपछि उनको सफ्ट शैली देख्न सकिन्छ ।

चलचित्र ‘के म तिम्रो होइन र र चपली हाइट २’ रिलिज भैसकेपछि उनी डिमाण्डेड छिन् । तर, मरिष्काको हाइप भने चलचित्र क्षेत्रमा खासै छैन ।

मरिष्का सार्वजनिक कार्यक्रममा पनि सामान्य बनेर पुग्ने गर्छिन् । एक कार्यक्रममा भेटिएकी मरिष्का सामान्य शैलीमा देखिएकी थिइन् ।
मरिष्का अभिनित चलचित्र ‘लम्फू, मिस्टर भर्जिन’ रिलिजको क्रममा छन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment