२७ चैत, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले १० बराबर चार अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले हकप्रदको लागि बैशाख ५ गते बुक क्लोज मिति तय गरेको छ । बैशाख ४ गतेसम्म सेयर स्वामित्व हुनेले कम्पनीको सेयरमा आवेदन दिने पाउने भएका हुन् ।
कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4