Comments Add Comment

चीनले भन्योः सिरियामाथि आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन

१ वैशाख, काठमाडौं । चीनले सिरियामाथि पश्चिमा देशको आक्रमण अन्तराष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता हुआ च्युनिङले चीन अन्तर्राष्ट्रिय सम्वन्धमा बलको प्रयोग, राष्ट्रसंघ सुरक्षा परिषद्को सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको विरोधमा रहने बताएका छन् ।

इरान र रुसले पनि सिरियामाथि भएको आक्रमणको विरोध गरेका छन् । पश्चिमा देशहरुले भने समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment