1. ताजा अपडेट
Comments Add Comment

तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु

३ बैशाख, बुटवल ।  पाल्पाको तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क-१ का १८ वर्षे सुशील श्रेष्ठ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी सिद्धबाबा हेडबक्स नजिकै खोलामा पौडी खेल्न गएका थिए । श्रेष्ठको शव प्रहरीले खोलाबाट निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment