४ वैशाख, काठमाडौँ । पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले दुर्इ अध्यक्षलार्इ जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने माअोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4