+
+
Shares

अनौठो बिहे: जहाँ सुँगुरको रगत नपिउने दुलाहाले दुलही लान पाउँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ६ गते १०:२६


हाम्रो देशमा पनि कतिपय समुदायका बिहे संस्कार निकै अनौठो खालका छन् । उता भारतको मध्यप्रदेश र छत्तिसगढका भित्री इलाकाहरुमा बस्ने गौड जनजातिको बिहे परम्परा झनै अनौठो छ ।

गौड जनजातिको विवाहमा एउटा अनौठो परम्परा छ, जुन परम्पराको पालना नगरीकन बिहे सम्पन्न नै हुँदैन ।

उक्त परम्परा अनुसार बिहे समारोहमा बेहुलाले सुँगुर मार्दछ र मारेको सुँगुरको ताजा रगत पिउँदछ । बेहुलाले आफैंले मारेको जनावरको रक्तपान नगरेसम्म बिहे सम्पन्न हुँदैन ।

यसरी बेहुलाले मार्ने सुँगुर बेहुली पक्षको तर्फबाट ल्याइएको हुन्छ ।

सदियौँदेखि गौड जनजातिले यो परम्परा मान्दै आएका छन् । यो समुदाय निकै पिछडिएको समुदाय मानिन्छ भारतमा ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?