Comments Add Comment

चिसो चिसो हावामा सार्वजनिक

गायक नारायण धितालको आवाजमा रहेको नयाँ गीत चिसो चिसोको भिडियो सार्बजनिक गरिएको छ । अर्जुन रत्न भिकारिको शब्द रचना रहेको गीतमा संगीत चेतन सापकोटाको रहेको छ ।

‘जय माया प्रेम’ नामक एल्बम्ममा समाबेश उक्त गीतको भिडियोलाइ तेन्जु योञ्जनले निर्देशन गरेका हुन् भने सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।वि स्टार नेपालले सार्बजनिक गरेको भिडियोमा विल्सन र सोनी लाइ फिचर गराईएको छ मुस्तांगको रमणीय दृश्यहरुमा छायांकन गरिएको भिडियो उत्कृस्ट बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment