Comments Add Comment

आइतबार उपत्यकामा सार्वजनिक बिदा

२८ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार (३० गते) सार्वजनिक विदा हुने भएको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment