Comments Add Comment

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता बने ओली

५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा केपी ओली चयन भएका छन् ।

एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संंसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुन बाँकी छ ।

यसअघि एमालेले सुवास नेम्वाङलाई उपनेता बनाएको थियो भने खगराज अधिकारीलाई प्रमुख सतेचक र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको थियो ।

माओवादी केन्द्रमा प्रचण्ड संसदीय दलको नेता र देव गुरुङ प्रमुख सचेतक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment