Comments Add Comment

कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : जे पर्ला पर्ला, राम्रोलाई राम्रो भनौं


१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा हालेको संशोधन फिर्ता लिन दलहरुलाई आग्रह गरेका छन् ।

यो टग अफ वारका लागि नभई देश विकासका लागि ल्याएको भन्दै उनले भने, यो सरकारलाई राम्ररी बुझ्न अलिकति समय लाग्ला जस्तो छ । ठीकै छ ।’

भएपछि विरोध नै गर्नुपर्ने, संशोधन हाल्नुपर्ने विपक्षीको धर्म भएको भन्दै उनले भने, अब नयाँ अध्यास गरौं । जे पर्ला पर्ला, राम्रोलाई राम्रो भनौं, नराम्रोलाई नराम्रो भनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment