१४ जेठ, बुटवल । रुपन्देहीको ड्राइभर टोलबाट भित्र पूर्व शिवपुर जाने सडकमा शंकास्पद बस्तु फेला परेको छ । अहिले सो सडकमा यातायात सेवा बन्द गरिएको छ भने सर्वसाधारणलाई पनि हिँडडुल गर्न रोक लगाइएको छ ।
शंकास्पद बस्तु बम भएको अनुमान छ । सेनाको बम डिस्पोजल टोलीलाई घटनास्थलमा बोलाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
शंकास्पद बस्तु बम हो कि होइन एकिन भइ नसकेको डीएसपी केशव भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4