१८ जेठ, काठमाडौं । मेरिडियन पोलिक्लिनिक प्रा.लि.का सञ्चालक देवान राईलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले मागेको ५० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि बायोमेट्रिक सञ्चालक राईलाई जेल चलान गरिएको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार उनीमाथि २ करोड १२ लाख बिगो माग दाबी गर्दै ठगी मुद्दा चलाइएको थियो ।
यसअघि याख्खा ओभरसिजका सञ्चालक भीमबहादुर रोक्का भने २ लाख ५० हजार धरौटी बुझाएर छुटिसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4