फिफा वरियतामा २८ औँ स्थानमा रहेको सेनेगल आˆनो दोस्रो विश्वकपमा सहभागी हुँदैछ । १२ पटक विश्वकप छनोटमा सहभागी भएको सेनेगलले यसअघि सन् २००२ को विश्वकप खेलेको थियो ।
२००२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएर सनसनी मच्चाएको सेनेगलले समूह चरणमा डेनमार्क र उरुग्वेसँग बराबरी खेलेको थियो । अन्तिम १६ को खेलमा स्वीडेनलाई २-१ ले हराएको सेनेगल क्वाटरफाइनलमा टर्कीसँग १-० ले पराजित भएको थियो ।
विश्वकपको पहिलो सहभागितामै क्वाटरफाइनलसम्म पुगेको सेनेगेल यसपटक पनि त्यही लय फर्काउन सक्षम देखिन्छ ।
को खेलाडी कुन क्लबबाट ?
गोलकिपर
खादिम एन्डिए – होरोया एसी
अब्दुल्लाए डियलो – रेन्नेस
अर्ल्फड गोमिस – टोरिनो
डिफेन्डर
कारा बोद्जी – एन्डरलेच्ट
कालिदु कोलिबाले – नापोली
मौसा वाग्वी – युपेन
सालिओ सिस – एन्जेर्स
युसुफ साबले – बोरडेअक्स
लामिने गासामा – एलननास्पोर
मिडफिल्डर
बादोउ निडिए – स्टोक
डि्रसा गुएई – इभर्टन
चेखाउ कोयाटे – वेस्टहाम
चेख एनडोय – बर्मिङहाम
सलिफ साने – हानओभर ९६
अलफ्रेड एनडिया – भिलारियल
फरवार्ड
मौसा सो – ब्रुसासपोर
साडिओ माने – लिभरपुल
केटिया बाल्डे डियाओ – मोनाको
मौसा कोनाटे – एमियन्स
स्माइला सार्र – रेन्नेस
डियफ्रा साखो – रेन्नेस
मामे बिराम डियुफ – स्टोक
एमबाए निएन्ज – एसी मिलान
प्रतिक्रिया 4