बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki

नयाँ शक्ति छाडेकाहरुलाई घर फर्कन बाबुरामको आहृवान

Suzuki
अनलाइनखबर

३० जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई घर र्फकन आहृवान गरेका छन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा संयोजक भट्राईले पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई र्फकन आहृवान गरेका हुन् ।

कम्युनिस्ट र कांग्रेसले प्रतिगामी सोच लिएको दाबी गर्दै उनले अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टीलाई अघि बढाउने दाबी समेत गरे ।

आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको, अरु सबै पार्टी यथास्थितिवादी भएको उनको दाबी छ ।

कार्यक्रममा पार्टी स्थापना दिवसको अवसर पारेर केक काटिएको थियो ।

२०७५ जेठ ३१ गते ३:३० मा प्रकाशित (२०७५ जेठ ३० गते १९:५७मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this